२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

कोरोना संक्रमणबाट १७ जनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १३ हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !