१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

आज १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



२२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय