Sunday, March 16, 2025

ट्रेन्डिङ :

देशभर थपिए १०५६ जना नयाँ कोरोना संक्रमित, १४ को मृत्यु

spot_img
spot_img

काठमाडौँ- पछिल्लो २४ घन्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०५६ नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै, १४८३ जना संक्रमित संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत आइतबारदेखि बुधबारसम्म ४५४८ नयाँ संक्रमित थपिएको जानकारी पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?