९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

मन्त्रिपरिषद्‍ बैठक सुरू



काठमाडौं : मंसिर ३०, मन्त्रिपरिषद्‍ बैठक सुरू भएको छ। बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको हो। बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !