Sunday, March 16, 2025

ट्रेन्डिङ :

उखु किसानको पैसा नतिर्ने २ उद्योगीविरुद्ध पक्राउ पूर्जी

spot_img
spot_img

काठमाडौं : मंसिर १, उखु किसानको बक्यौता रकम नतिर्ने दुई चिनी उद्योगका सञ्चालकविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मंगलबार अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी भएको हो।

उनलाई मंगलबार गृह मन्त्रालयको निर्देशन आएपछि नै पक्राउ पुर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। त्यस्तै, जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार श्रीराम सुगर मिलका दुई जना सञ्चालकलाई पनि पक्राउ गर्न पुर्जी जारी गरेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?