१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

संसद विघटनविरूद्ध परेका १२ रिट प्रधानन्यायाधीश राणाले आफैले हेर्दै



काठमाडौं : पौष ८, प्रतिनिधि सभाको असंवैधानिक  विघटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गर्दैछन्। सोमबार दायर भएका सबै रिटको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा तोकेका हुन्। 

संसद विघटन असंवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रिट सर्वोच्च अदालतमा परेका थिए। यी सबै रिट एकैसाथ प्रधानन्यायाधीश राणा आफैंले हेर्न लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय