७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

थप ७४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु



काठमाडौं : पौष ८, पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । 
यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !