Friday, January 24, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्री नियुक्त

spot_img
spot_img
spot_img

पुस १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले संसद् भंग गरेपछि प्रचण्ड र नेपाल समुहका मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिईएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?