९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा



nlntk’/, !( k’;M g]sf s]Gb|Lo sfo{ ;ldlt a}7s g]kfnL sfFu|];sf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं : पौष १९, संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका थिए । दिउँसो १ बजेलाई बोलाइए पनि दिउँसो तीन बजेबाट सुरु भएको बैठकले उक्त सहमति सर्वसम्मतिले पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस !