Sunday, May 18, 2025

ट्रेन्डिङ :

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको मोटरसाइकल र्याली

spot_img
spot_img

काठमाडौं : माघ ७, प्रचण्ड–नेपाल समूहले पर्सी माघ ९ गते काठमाडौँमा गर्ने प्रदर्शन अघि आज काठमाडौमा मोटरसाइकल र्याली निकालेको छ । भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ । माघ ९ गते हुने विशाल प्रदर्शनको तयारीस्वरुप नेकपाको सो पक्षले दवावस्वरुप मोटरसाइकल र्याली निकालेको हो । केन्द्रीय संघर्ष समितिको आह्वानमा र्याली आयोजना भएको हो । प्रचण्ड–माधव समूहले प्रतिनिधिसभाको विघटनविरुद्ध लगातार संघर्ष गर्दै आएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?