२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

दस लाख डोज कोरोना भ्याक्सिन लिएर काठमाडौं आइपुग्यो भारतीय जहाज



काठमाडौं : माघ ८, भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भ्याक्सिन लिएर एयर इन्डिया काठमाडौं आइपुगेको छ । भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएकाे हाे ।

दिल्लीबाट उडेकाे एयर इन्डियाकाे जहाज करिब पाउने १२ बजे काठमाडाैं आइपुगेकाे हाे ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय