१६ माघ २०७९, सोमबार
 |   Mon Jan 30 2023
Logo

भ्रष्टाचारको मुद्दा उठाएपछि ओलीले संसद भंग गरे : नेपाल



काठमाडौं : १२ माघ । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफुहरुसँग बहुमत केन्द्रीय सदस्य रहेकाले आफुहरु नै आधिकारिक नेकपा भएकोदाबी गरेका छन् । सोमबार पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताए । नेपालले निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफुहरुसंग रहेको तर्क गरे । नेता नेपालले भ्रष्टाचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद नै विघटन गरेको आरोप पनि लगााए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय