१९ माघ २०७९, बिहीबार
 |   Thu Feb 2 2023
Logo

जुम्लामा भीषण आगलागीबाट ३० घर जलेर नष्ट



काठमाडौं : माघ १४, जुम्लाको तिला गाउँपालिका–६ को गोठीगाउमा भीषण आगलागी भएको छ । मंगलबार लागेको उक्त आगलागीबाट ३० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

आगलागी भएको जानकारी प्राप्त भएसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ पठाइएको थियो । त्यहाँ पानीको समस्या भएको कारण पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको थियोे ।


प्रतिक्रिया दिनुहोस !