Friday, May 23, 2025

ट्रेन्डिङ :

दार्चुलामा निरिह प्रचण्ड/नेपाल समूह, आमहड्तालको प्रभाव शुन्य

spot_img
spot_img

दार्चुला : माघ २२, प्रचण्ड(नेपाल सममूहले आज गरेको आमहड्तालको प्रभाव दार्चुलामा देखिएको छैन । सरकारले गरेका असंबैधानीक कदमको विरोध गर्दे संर्घस गरिरहेको उक्त समुहले आज आमहड्तालको घोषणा गरेको थियो । देश भर आमहड्तालको प्रभाव देखिए पनि दार्चुलामा भने खासै प्रभाव नदेखिएको हो । जिल्लामा सञ्चालीत यातायातका साधन चलेका छन, भने बजार पनि खुलेको प्रहरीले जनाएको छ ।

सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै जिल्ला भरि सुरक्षा व्यवस्थामा कडाई पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लामा यातायातका साधन स्कटिङ गरेर सञ्चालनमा रहेको र बजारमा पनि बन्दको कुनै प्रभाव देखिएको छैन । शैक्षिक संस्थाहरुमा भने केही प्रभाव देखिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?