Wednesday, January 22, 2025

ट्रेन्डिङ :

मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरे

spot_img
spot_img
spot_img

बझाङ : माघ २२, तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताएका छन् । संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले खत्रीलाई समावशी आयोगको अध्यक्ष सिफारिस गरेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?