Saturday, February 15, 2025

ट्रेन्डिङ :

सर्वोच्च अदालतबाट प्रधानमन्त्रीसम्म १५ दिनमा पनि पुगेन अवहेलना मु्द्दाको आदेश

spot_img
spot_img
spot_img

काठमाडौं- सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई भनेको थियो । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो ।

तर आदेश दिएको १५ दिनसम्म प्रधानमन्त्री लिखित जवाफ बुझाउन अदालत गएका छैनन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?