१८ माघ २०७९, बुधबार
 |   Wed Feb 1 2023
Logo

संसद पुनःस्थापनापछि ओलीको ओरालो राजनीतिक यात्रा !



काठमाडौ: प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेपछि ओलीको राजनीति ओरालो लागेको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेपछि प्रचण्ड-नेपाल समुह उत्साहित भएको छ । आजै १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिए । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहक अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !