१३ आश्विन २०८०, शनिबार
 |   Sat Sep 30 2023
Logo

सहायक सूचक पदको लिखित परीक्षामा ३ सय ३१ जना पास



काठमाडौं : राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचक पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ। लोकसेवा आयोगले लिएको राष्ट्रिय अनुसन्धान विभागको खुला तथा समावेशी, विशेष सेवा, सहायक सूचक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो। आयोगले उत्तिर्ण भएका ३ सय ३१ जनाको नामावली प्रकाशन गरेर अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि सम्बन्धित निकायमै सम्पर्क राख्न अनुरोध गरेको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय