१३ आश्विन २०८०, शनिबार
 |   Sat Sep 30 2023
Logo

चीनले नेपाललाई दिएको आठ लाख डोज कोरोनाको खोप नेपाल आइपुग्यो



काठमाडौं । चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ । सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । सो खोप लिन वाइडबडी जहाज आइतबार बेइजिङ गएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय