Saturday, May 24, 2025

ट्रेन्डिङ :

कर्णाली प्रदेशको मुख्यमन्त्री शाहीले पाए विश्वासको मत,टिक्यो सरकार

spot_img
spot_img

कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।नेकपा एमाले कर्णाली प्रदेशका सांसद यामलाल कँडेलले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि शुक्रबार विश्वासको मत लिएका थिए ।

३७ जना सांसदमध्ये मुख्यमन्त्री शाहीको पक्षमा २२ जना उभिएका थिए भने कँडेलको पक्षमा १५ जना सांसद उभिएका थिए । नेपाली काँग्रेसले पनि अन्तिममा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

नेकपा एमालेले कँडेललाई मुख्यमन्त्रीको रुपमा अघि सारेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?