Tuesday, May 20, 2025

ट्रेन्डिङ :

एमालेको नयाँ स्थायी कमिटीमा अटेनन् नेपाल समूहका नेताहरु

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीमा हेरफेर गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको स्थायी कमिटिमा हेरफेर गरेको हो । स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् । एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?