१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

भोलिदेखि हुने सबै परिक्षा स्थगित गर्न सीएमसीको सिफारिस



काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !