११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

सेयर बजार खुलेसँगै ठूलो अंकले गिरावट



काठमाडौं । आइतबार ओरालो लागेको सेयर बजारमा सोमबार पनि कारोबार खुलेसँगै ठूलो अंकको गिरावट आएको छ । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा ५५ अंकले नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् । बजार ठूलो अंकले घट्दा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने राम्रै बढेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: