१५ आश्विन २०८०, सोमबार
 |   Mon Oct 2 2023
Logo

काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने



काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा सोमबार आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय