११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

बागमती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री पौडेलले तीन मन्त्रीसहित एक राज्यमन्त्री बनाउन लागेका छन् । समाचार स्रोतका अुनसार केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ आज ४ बजे हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: