Thursday, January 23, 2025

ट्रेन्डिङ :

भारतमा कोरोना संक्रमणबाट एकैदिन ३२९३ बढीको मृत्यु

spot_img
spot_img
spot_img

एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ हजार बढीको मृत्यु भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ । यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्रमित छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?