८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

विप्लव नेकपाका प्रभावशाली नेता माईला लामा रिहा



काठमाडौं : चर्चित जनवादी कलाकार तथा विप्लव नेतृत्वको नेकपा केन्द्रीय नेता तथा तत्कालीन उपत्यका इन्चार्ज माइला लामालाई रिहा भएका छन् । नेता लामा दुई बर्षको जेल बसाई पछि रिहा भएका हुन् । २०७६ साउन महिनामा सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार गरेर बेपत्ता बनाएको थियो । उनको गिरफ्तारमा केपी ओली प्रचण्ड नेतृत्व सरकारको व्यापक आलोचना भइरहेको थियो । राजनीतिक आस्थाकै कारण जनताका प्रिय कलाकारलाई माइला लामालाई तत्काल रिहा गर्न माग गर्दै चौतर्फी दबाब हुँदै आएका थिए । विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: