१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

सैनिक अस्पतालको आईसीयूमा १७ दिनदेखि उपचाररत छन् पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल



काठमाडौं– पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल सैनिक अस्पताल छाउनीमा १७ दिनदेखि उपचाररत रहेको खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि सैनिक अस्पतालमा भर्ना भएका उनलाई आइसीयूमा राखिएको छ। स्वाशप्रस्वासमा समस्या भएपछि १ वैशाखमा अस्पतालमा भर्ना भएका उनको अहिले अवस्था स्थिर रहेको सैनिक स्रोतले जनाएको छ।

कोरोना संक्रमण उच्च हुन थालेपछि देशका सुपरिचित व्यक्ति धमाधम अस्पताल भर्ना भएका खबर सतहमा आउन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय