१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

आइतबारबाट काभ्रेमा पनि निषेधाज्ञा



काठमाडौं‌- काभ्रेमा आइतबारबाट जारी हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबारबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै आइतबार राति १२ बजेबाट लागू हुने गरी २६ गतेसम्म निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रजिअ पोखरेलले अत्यावश्येक कामबाहेक निषेधाज्ञा तोड्नेलाई कानुन बमोजिम कारबाही हुने समेत जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !