१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

बाँकेमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज : बाँकेको भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिला र सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको २५ मिनेटको अन्तरालमा मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो भने सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय