९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

मन्त्रिपरिषद् बैठक जारी: प्रधानमन्त्री ओलीद्वारा विश्वासको मत लिने जानकारी



काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको निकट श्रोतले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: