१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय, भारतबाट हुने सम्पूर्ण उडान स्थगित



सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र)  (सीएमसी)को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस !