१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

आईपीएल अनिश्चितकालका लागि स्थगित



एजेन्सी । कोरोना संक्रमण देखिन थालेपछि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ । आईपीएलको साठी खेलमध्ये आइतबारसम्म २९ खेल भइसकेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय