१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

उपत्यकामा एकैदिन थपिए ३८२५ कोरोना संक्रमित



काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय