१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाले गरे अस्वीकार



काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए । ओली पक्षसँग सत्ता सहकार्यको पनि सम्भावना नभएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । अहिले काँग्रेसको उद्देश्य नै ओलीलाई विफल गर्ने रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय