१५ आश्विन २०७९, शनिबार
 |   Sat Oct 1 2022
Logo

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त, ५४ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: