१५ आश्विन २०८०, सोमबार
 |   Mon Oct 2 2023
Logo

बालुवाटार काण्डमा मुछिएका पूर्वसचिव बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय