Wednesday, March 19, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

spot_img
spot_img

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मध्यान्नका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। सोमबार विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ। विभिन्न मन्त्रालयको कामको विषयमा ब्रिफिङ लिन बैठक बोलाइएको हुन सक्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले दैनिकजसो मन्त्रिपरिषदको बैठक बोलाइरहेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?