११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

श्रमिकहरुको नि:शुल्क उपचारको माग गर्दै वैज्ञानिक समाजवादी ट्रेड युनियनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं : वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र केपी शर्मा ओलीलाई विभिन्न ४ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डीवी सर्वश्रेष्ठद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा कोरोना महामारीमा श्रमजीवीहरुको अवस्था नाजुक भएकाले राहतका प्याकेज ल्याउन माग गरिएको छ । श्रमिकहरुको निशुल्क उपचार गर्नु पर्ने, अप्ठेरोमा परेकाहरुलाई खाद्यान्न उपलब्ध गराउन, घर जान चाहने श्रमिकहरुलाई उचित माध्यमद्धारा घर पठाउने व्यवस्था मिलाउन र कोभिडको कारण देखाई कामबाट निकालिएका श्रमजीवीहरुलाई पुर्नबहालीको माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: