१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

शनिबार पर्सामा ३ जना कोरोना संक्रमितको मृत्यु



पर्सा : पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष, बाराका ४५ वर्षीय र ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !