१५ आश्विन २०८०, सोमबार
 |   Mon Oct 2 2023
Logo

पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय