Monday, October 7, 2024

ट्रेन्डिङ :

नेपाल समूहका सांसद भन्छन्-दुखका साथ भन्नु पर्छ, अब सब सकियो

काठमाडौं : नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरुले अब पार्टी एक हुन नसक्ने निष्कर्ष निकालेका छन् । सिंहदरबारमा भेला हुन पुगेका सांसदहरुले अब पार्टी एक हुन नसक्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागी हुँदै गर्दा एमाले नेता झपट रावलले पत्रकारहरुसँग कुरा गर्दै अब पार्टी सकिने अवस्थामा पुगेको बताए । “हामी सबै पार्टी एकताको लागि प्रयत्नमा थियौँ । केपी ओलीबाट पार्टी एकताका लागि पहल भएन । एकताभन्दा भाँड्ने काम भयो । कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अब दुखका साथ भन्नुपर्छ सबै प्रयास असफल भए । अब सकियो ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?