१५ आश्विन २०७९, शनिबार
 |   Sat Oct 1 2022
Logo

आज एकैदिन १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित



काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् ।

१८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् । ४,००७ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: