Wednesday, March 19, 2025

ट्रेन्डिङ :

देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने तयारीमा ठाकुर पक्ष

spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष कुनै पनि हालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने तयारीमा जुटेको छ । देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताहरु बताउँछन् । मधेशका मुद्दामा ध्यान नदिइ एक पक्षलाई मात्र चेप्ने काम भएमा नयाँ सरकार र चुनावी सरकारको नेतृत्व पनि देउवाको हातबाट फुस्किने उनको भनाइ छ । देउवाले प्रधानमन्त्री दिन्छौं भनेर ललिपप देखाएका हुन्, तर हामी अब ललिपपमा फस्नेवाला छैनौं ती नेता भन्छन् । यद्यपि कांग्रेस, माओवादी र जसपाका केही नेताको गठबन्धबाट बहुमत पुगेको पत्र राष्ट्रपतिकहाँ पुगेपछि भने पत्र पठाउने तयारीमा रहेको खुलासा गरे ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?