Tuesday, January 14, 2025

ट्रेन्डिङ :

कोरोनाभाइरस संक्रमित शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै

spot_img
spot_img
spot_img

काठमाडौं । अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।

अहिले मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्केलाई पनि संक्रमण भएको छ । केकी अधिकारी र प्रकाश सपुत भने कोरोनाबाट निको भैसकेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?