१३ आश्विन २०८०, शनिबार
 |   Sat Sep 30 2023
Logo

शुक्रबार देशभर ६ हजार १ सय ३५ जना संक्रमणमुक्त



काठमाडौं । शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

२४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार १ सय ३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २७ हजार ६ सय ५३ जना पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय