१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

काठमाडौं उपत्यकामा २,६०९ जनामा संक्रमण



काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय