Tuesday, May 20, 2025

ट्रेन्डिङ :

पूर्वराजा-रानी ज्ञानेन्द्र र कोमलका साथै छाेरी प्रेरणा अस्पतालबाट डिस्चार्ज

spot_img
spot_img

काठमाडाैं – पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र प्रेरणा सिंह अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि ११ वैशाखमा उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

शनिबार विज्ञप्ति निकालेर अस्पतालले तीनै जना स्वास्थ्य लाभ गरेर डिस्चार्ज भएको जनाएको छ । उनीहरूको २८ वैशाखमै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालले पूर्वरानी कोमलको प्लाज्माथेरापी विधिबाट उपचार गरेको थियो ।

विज्ञप्तिः

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?