१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी



बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बिहीबार भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटा ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय