Sunday, March 16, 2025

ट्रेन्डिङ :

गणतन्त्रविरुद्ध रातारात शितलनिवासबाट फेरि अर्को षड्यन्त्र : जनार्दन शर्मा

spot_img
spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी गरेका छन् । नेता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत शीतलनिवासबाट गणतन्त्रविरूद्ध अर्को षड्यन्त्र भएको टिप्पणी गरेका हुने । ट्वीटमा शर्माले भनेका छन्, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध रातारात शितलनिवासबाट फेरि अर्को षड्यन्त्र ।’ मन्त्रिपरिषदको निर्णयबमोजिम भन्दै बिहीवार राती राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थियो ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?